रेडियो अडियोले नयाँ बानेश्वर चोकैमा गरेको बानेश्वरको गाईजात्रा कार्यक्रममा नेपाली हाँस्यब्यंग्य क्षेत्रका पुराना देखि नयाँ कलाकारहरुले दर्शकहरुलाई मज्जाले झुमाएका थिए । हरेक बर्ष बानेश्वरमा मनाईने यो मज्जाको हाँस्यब्यंग्य जात्रामा के के देखियो भिडियोमा हेर्न सक्नुहुनेछ ।

२४ सै घण्टा मज्जा मज्जाको गीत संगीत, सुचना र मनोरञ्जनका लागि मज्जाको रेडियो ( ).....रमाईलो ६
Mazzakotv.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

For more Mazzako news and videos Please visit:

Website
or

Like Our Fan Page